काठमाडौं । गुडविल फाइनान्सले हालै जारी गरेको ऋणपत्रमा डवलभन्दा पनि बढी आवेदन परेपवछी ४ दिनमै क्लोज गरिएको छ । बाणिज्य बैंकहरुको ऋणपत्रमा सर्वसाधारणको आकर्षण घट्दै गएको अवस्थामा गुणविलको ओभर सस्क्राइभ भएको हो । ग वर्गको इजाजत प्राप्त वित्तिय संस्था गुडविल फाइनान्सले फागुन २८ गतेबाट ऋणपत्र जारी गरेको थियो । खुलेको