काठमाडौं । सरकारले मास टेस्टका लागि स्थापना गरेका कैलाली र कञ्चनपुरमा शुरु गरिएको छ । कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापीड टेस्ट स्थापना गरिएको थियो । कैलाली र कञ्चनपुरबाट मंगलबारदेखी टेसट कार्य शुरु भएको हो । सरकारले खटाएको र्यापिड टेस्टका लागि ६ सदस्यिय टोली खटाएको थियो जुन सोमवार नै धनगढी पुगीसकेको