पर्यटन « Arthapath.com
५ श्रावण २०७७, सोमबार

पर्यटन

होटल बन्द भए पनि मजदुरले तलब पाउने

काठमाण्डौ – नोभल कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण होटलहरु पूर्णरुपमा बन्द भए पनि मजदुरले तलब पाउने भएका छन । आइतबार होटल सङ्घ नेपाल र विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको छलफलमा आउँदो डिसेम्बरसम्म होटल बन्द रहने अनुमान गर्दै होटल र मजदुर दुवै बाँच्ने र बचाउने अवधारणाका साथ काम गर्ने