काठमाडौँ । संसारभरका मुलुकबाट नेतृत्व पंक्तिमा पुगेका वा भविष्यमा नेतृत्व तहमा पुग्नसक्ने संभावना भएका मानिसहरुलाई अमेरिकाले १० महिने तालिम दिने गर्छ । यसलाई ‘हम्फे फेलोशिप’ भनिन्छ । यो छात्रबृत्ती वर्तमान विश्वको सबैभन्दा प्रभावशाली छात्रबृत्ती मानिन्छ । अमेरिकी शिक्षा तथा सांस्कृतिक मामिला मन्त्रालय र अन्तरराष्ट्रिय शैक्षिक प्रतिष्ठानले यो छात्रबृत्ती दिँदै आएको