विश्व बजार « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

विश्व बजार

भारतसँगको तनावका बीच चीनले तिब्बतबारे गर्यो यस्तो घोषणा

कठामाडौं । भारतसँग सैन्य टकराव बढिरहेका बेला बेइजिङमा तिब्बतको सुरक्षा मामिलामा भएको एउटा महत्वपूर्ण बैठकमा चीनका राष्ट्रपति सी चिनफिङले सीमा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् । तिब्बतबारे चीनको नीति निर्माणमा सबैभन्दा महत्वपूर्ण मानिने यो सबैभन्दा उच्च तहको दुई दिने बैठक सन् २०१५ पछि पहिलो पटक आयोजना गरिएको हो