विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

विश्व सेयर बजार: इतिहासकै ठूलो गिरावट, भारतीय लगानीकर्ताले केही मिनेटमै गुमाए ५० खर्ब

काठमाडौं । यो साता विश्व सेयर बजारका लागि खराब हप्ता सावित हुन पुग्यो । कोरोना भाइरसको फैलावटले विश्वव्यापी अर्थतन्त्रलाई प्रभावित पार्ने आशंकासँगै विश्व सेयर बजारले गिरावटको सामना गर्नुपरिरहेको छ । विश्व अर्थव्यवस्थामा मन्दीको आशंकासँगै विश्व सेयर बजार साताभरमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावटको अवस्थामा पुगेको हो । भाइरसले महामारीको रुप