उषा रेग्मी « Arthapath.com
१६ फाल्गुन २०८०, बुधबार

Author: उषा रेग्मी

फेरि घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ लाख १८ हजार ३०० रुपैयाँमा खरिदबिक्री