उषा रेग्मी, Author at Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Author: उषा रेग्मी

साताको सेयर बजारः उतारचढावबीच साढे १८ अर्बको कारोबार, नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं । नेपाली सेयर बजारका लागि यो साता उतारचढाव र तीव्र प्रतिस्पर्धात्मक रह्यो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताभरिका पाँचै कारोबार दिनमा लगानीकर्ताहरूबीच खरिदबिक्रीको निकै रोचक प्रतिस्पर्धा देखियो । जसका कारण बजारले कुनै एक निश्चित दिशा लिन नसके पनि कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ । साताभर कुल