काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखा खोलेको छ । त्यस्तै तनहुँको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ । बैंकको शे–फोकसुण्डो शाखाकार्यालयको समुद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गबाट विहान