काठमाडौं । अनेकौं उताप चडावकाबीच नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढेको छ । लगानीकर्ता हरेक सुझाव देखि आन्दोलनमा उठाउदैं आएको नयाँ ब्रोकर लाइसेन्स माग सम्बोधनले लगानीकर्तामा उत्साह थपिएको छ । ब्रोकर लाइसेन्स दिने प्रक्रियाबीच अदालतको फन्दामा पर्नु, अर्थ समितिको लाइसेन्स अगाडि बढाउन दिएको निर्देशन, विभिन्न चलखेलका कुरा तथा अनेकौं