काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोनहरू – भी २५ फाइभजी र भी२५ई को प्रि–बुकिङ खुल्ला गरेको छ । ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म भी२५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी२५ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड