विष्णु तारुके « Arthapath.com
१६ असार २०८२, सोमबार

Author: विष्णु तारुके

उद्योग परिसंघको अध्यक्षमा अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हालेका छन । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन हुनुभएको हो । अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष थिए । यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसक्नु भएको छ । साथै उहाँ परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर