काठमाडौँ । पछिल्ला केही दिनमा नेपालबाट ‘अपदस्त’ भइसकेको राजतन्त्र पुनःबहालीको संभावनालाई लिएर खुब बहस भएका छन् । ठाउँठाउँमा र्याली र सभाहरु हुन थालेका छन् । सडकदेखि सदनसम्म राजतन्त्र पुनःस्थापनाको विषयले चर्चा पाउन थालेको छ । गत फागुन ७ मा पुर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेयता यस्ता घटनाले