काठमाडौँ । केही समययता पूर्वी नेपालको एक पवित्र तीर्थस्थल पाथिभरामा केबलकार निर्माण गर्ने विषयले निकै चर्चा पायो । त्यहाँ विरोध प्रदर्शनहरु भए र प्रहरीले गोलि चलाउने स्थिति सिर्जना भयो । त्यसयता स्थिति केही मत्थर हुँदै गएको छ । सामान्य रुपमा हेर्दा त्यहाँ एउटा कम्पनीले केबलकार बनाउन खोज्यो । त्यसपछि त्यहाँका