काठमाडौं । एमालेको विभागीय सदस्यमा एम अधिकारी रहेको विवरण बाहिरिएपछि गभर्नर विवादमा तान्न खोजिएको थियो । भोजपुरको एम अधिकारी भनेको गभर्नर महाप्रसाद नै हुन् भनेर उनलाई हटाउन ठूलै कोसिस भयो । अर्थमन्त्री जनार्दन शर्माले त आफूलाई सहयोग नगरेको र आफ्ना गलत क्रियाकलाप सञ्चार माध्यममा सार्वजनिक गरिदिएको भनेर पहिले नै बर्खास्त