अर्थपथ स्टोरी « Arthapath.com
२५ कार्तिक २०७९, शुक्रबार

अर्थपथ स्टोरी

मर्जर प्रक्रियामा भएका कम्पनीको सेयर कारोबार रोक्का राख्ने व्यवस्था खारेज, यी तीन दर्जन कम्पनीको सेयर अर्को सातादेखि कारोबार गर्न सकिने 

काठमाडौं । नेपाल धितो पत्र बोर्डले मर्जर प्रक्रिया सुरु गरेपछि दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्ने प्रावधानलाई औपचारिक रूपमा अन्त्य गरेको छ । ‘सङ्गठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बुधवार साँझ बसेको बोर्डको सञ्चालक समिति बैठकले पारित गरेसँगै बिहीबारबाट कार्यान्वयनमा आएको हो ।  अब कुनै पनि