काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेपछि अर्बपति ब्यापारी विनोद चौधरीले मोबाइल सेवा प्रदायकको लाइसेन्स पाउने चर्चा शुरू भएको छ । देउवाले यस अघिको कार्यकालमा ‘दिन नभ्याएको’ उक्त लाइसेन्स अब दिलाउनसक्ने दूरसञ्चार बृत्तमा चर्चा शुरू भएको हो । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै केही