काठमाडौं । विहीवार दुई ठूला र पुराना बैंकबीच आपसमा गाभिने समझदारी भएपछि नेपाली वित्तीय प्रणालीले नै नयाँ मोड लिने विश्लेषण हुन थालेका छ । नेपाल इन्भेष्टमेण्ट र हिमालय बैंकबीच मर्जरमा जान औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेण्टका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद