काठमाडौं । लामो रस्साकस्सीविच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन । ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई पेल्ने रणनितीका साथ सबै आफ्नै गुटका नेतालाई मन्त्रीपरिषदमा सामेल गराएका छन । ओलीले आफुलाई संकटका बेला साथ दिँदै आएका पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन ।