अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

सीजी मोटर्सले फ्यूचर ईभी कार्निभल मार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्दै

काठमाडौं । सीजी मोटर्सले फ्यूचर ईभी कार्निभलमार्फत विद्युतीय गाडीहरूको प्रदर्शनी गर्ने भएको छ । विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सीजी मोटर्सको आधिकारिक वितरक फ्युचर मोटर्सले आश्विन ९ देखि आश्विन १२ गतेसम्म फ्यूचर इभी कार्निभल सुरु गरेको हो । कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको कम्पनीले