काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी हुँदैछ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्न लागेको हो । नाडाले भोलि अर्थात असोज ६ गतेदेखि ९ गते चार दिनसम्म इभि एक्स्पो गर्न लागेको छ । उक्त इभी एक्स्पोमा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय