काठमाडौं । एक बैंकले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्ने सुरु गरेको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ७% प्रतिशत नगद लाभांश (करसहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । साथै, लाभांश