Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

बजेट २०८१ : के मुद्दति निक्षेपको ब्याजमा कर बढ्दै छ ?

काठमाडौं । २०७८ फागुनमा पूर्व मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले ४ करोड रुपैयाँ मुद्दति निक्षेपमा राखेको खबर सार्वजनिक भयो । ग्लोबल आईएमई बैंकको सुनधारा शाखामा वार्षिक १२.०३ प्रतिशत ब्याज पाउने गरी उनले निक्षेप राखेको विवरण बाहिरियो । यो निक्षेप राखेर उनले मासिक ४ लाख १ हजार