काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५५.९१ प्रतिशत घटेर ३ करोड ८२ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ९ महिनामा