काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा १५ लाख ८२ हजार रुपैयाँमा खुम्चिएको छ । कम्पनीको नाफा गत वर्षको मुनाफा मसान्तसम्मको तुलनामा ९६.५० प्रतिशत प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले