काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । २ वर्ष पछि कम्पनीको शेयर फुकुवा भएको हो । नेप्सेले कम्पनीका आधारभूत शेयरधनीको बाहेक अन्यको शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका