काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको रोजगारीको अवसरमा आवेदन दिने साउज १० गते अन्तिम दिन रहेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले कनिष्ठ अधिकृत अधिकृत र सहायक बरिठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता