काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुत्त गरेको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि संस्थाले एनआईएबिएल एस क्यापिटल लिमिटेडलाई पुन नियुक्त गरेको छ । शेयर रजिष्ट्रार नियुक्त पश्चात अब एनआईएबिएल एस क्यापिटलले शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याटट लगायतका शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ