लघुवित्त « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

लघुवित्त

आईपीओ निष्काशनको तयारीमा रहेको आर्दश लघुवित्तको नाफा ३८.१७ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी लघुवित्तले चैत मसान्तसम्ममा खुद नाफा ३८.१७ प्रतिशतले बढेर २१ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १५ लाख ८२ हजार रुपैयाँ