काठमाडौं । हालसम्म एक दर्जन भन्दा बढी कम्पनीले आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्मको वित्तीय रिर्पोट सार्वजनिक गरेका छन् । संचालनमा रहेका लघुवित्तमा १६ कम्पनीले त्रैमासिक रिर्पोट सार्वजनिक गर्दा अधिकांशको मुनाफामा पहिरो गएको छ । लघुवित्तको खराब कर्जा बढ्नुले मुनाफा ओरालो लाग्न पुगेको छ । अधिकांश लघुवित्तको मुनाफा ओरालो लाग्दा