काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। संस्थाको सञ्चालक समितिका अध्यक्ष कल्याण बिक्रम पाण्डेको सभापतित्वमा सम्पन्न उक्त सभाले ७.५ प्रतिशत बोनस सेयर पारित गरिएको छ । सभाले संस्थाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,