काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप एक दिनमा १ अर्ब रुपैयाँ वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार एक दिनमै निक्षेप बढेर ५१ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यो मंसिर ६ गतेदेखि ७ गतेसम्मको तथ्याङ्क हो