काठमाडौं । सिभिल बैंकले बाराको कलैयामा नया शाखाको शुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमका विच बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल र कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु रहेका छन । रु ५२