काठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पु¥याउने क्रममा प्रभु बैंक लि. ले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा विहिबारदेखि बैंकको छेपेटार शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज