Banner First « Arthapath.com
२५ असार २०८२, बुधबार

Banner First

अर्थमन्त्रीको सेयर बजार लक्षित अभिव्यक्ति : साख जोगाउने चिन्ता कि दीर्घकालीन ‘ग्रोथ’को ?

काठमाडौं । नेपालीमा एउटा उखान छ नि – ‘नमच्चिने पिङको सय झड्का’ ! यो उखान कताकता नेपाली सेयर बजारसँग मिल्दोजुल्दो छ । बजार बढेपछि अब कहिल्यै घट्दैन भने जस्तै हुन्छ । लगानीकर्तामा यस्तो भ्रम सिर्जना हुन्छ – लाग्छ अब बजारमा कहिले घाटा हुँदैन । त्यही बजार जब घट्न सुरू हुन्छ