काठमाडौं । वाणिज्य बैंकहरुको नाफा प्रभावित भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा बैंकहरुको नाफा साढे ४ प्रतिशत घटेको छ । सोमबार प्रकाशित वित्तीय विवरण अनुसार २० वटा बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, यो गत आवको दोस्रो