Banner First « Arthapath.com
१५ असार २०८२, आईतबार

Banner First

संरक्षित क्षेत्रमा पूर्वाधार बनाउन मिल्ने गरी भएको ऐन संशोधन खारेज, ओलीले पहिल्यै चाल पाएका थिए ?

काठमाडौँ । सरकारले संरक्षित क्षेत्रभित्र विशालकाय पूर्वाधारहरु खडा गर्नसक्ने गरी गत असारमा संशोधन गरेको ऐनलाई अदालतले अस्वीकार गरिदिएको छ । लगानी सम्मेलनको मौका छोपेर ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९’मा संशोधन गरिएको थयो । ‘लगानी सहजिकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन’ले एकसाथ ७ वटा ऐनलाई संशोधन