काठमाडौं । नबिल बैंक लिमिटेड विशेष साधारण सभा बोलाएको छ । बैंकले भदौ १७ गते विशेष साधारण सभा डाकेको हो । साउन २७ गते आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो । विशेष साधारण सभामा “नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर“