काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संचालक अनिता रायमाझी टण्डनले राजिनामा दिएकी छन् । स्वतन्त्र विज्ञ संचालक सदस्य रहेकी टण्डनले चैत १८ गते राजिनाम दिएकी हुन् । आफ्नो व्यक्तिगत कारण देखाउँदै दिइएको राजिनामा संचालक समितिले पनि स्वीकृत गरेको छ । कम्पनीको नियामावलीको नियम २७ को उपनियम (२) (घ) को व्यवस्था बमोजिम