काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत कमल गौतमले राजिनामा दिएका छन् । गौतमले गत बुधवार पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा शुक्रबार नै स्वीकृत भएको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएपछि गौतम हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका थिए । यी