काठमाडौं । ज्योति क्यापिटल र नगरकोाट रिसोर्ट लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्वन्धी सम्झौता भएको छ । संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए वमोजिमका कार्य गर्न सक्ने वनाउन क्यापिटल र रिसोर्ट बीच दुई पक्षिय सम्झौता