काठमाडौं । १ साताअघि मर्जरको अन्तिम तयारीमा रहेका महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाविच मर्जरको एमओयू नै हुन सकेन । अन्ततः दुबै कम्पनीले मर्ज नगर्नेगरी अन्य पाटर्नरको खोजिमा लागेका छन । नेपालमा लघुवित्त संस्था बढि भएको भन्दै आफु बलियो बन्न मर्ज गर्न तम्सेका महिला सहयात्रा र