कर्पोरेट « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

कर्पोरेट

सुनको मूल्य ८० हजार नजिक, सबै रेकर्ड तोड्यो (कारण के हो ?)

काठमाडौं । आइतबार सुनको मूल्य ८० हजारको नजिक पुगेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ७८ हजार ८ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आइतबार