कर्पोरेट « Arthapath.com
७ फाल्गुन २०७६, बुधबार

कर्पोरेट

मेरो माइक्रोफाइनान्सका कर्मचारीलाई १ दिने तालिम

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने नव प्रशिक्षार्थी कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम संचालन सम्बन्धी तालिम सम्पन्न गरेको छ । फिल्डमा काम गर्न दक्ष बनाउने उद्धेश्यले १ दिने लघुवित्त अभिमुखीकरण तालिमको आयोजना गरेको हो । समापन कार्यक्रममा बोल्नुहुदै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले लघुवित्तको संचालनको शुरुवात, नेपालमा यसको