काठमाडौं र प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ । उजुरीमा प्रधानमन्त्री ओलीले उक्त अडिओ डेढ महिना पहिले नै सुनिसकेको भएपनि सो प्रमाण लुकाएर भ्रष्टाचार उद्योग कार्यमा सहयोग पुर्याउन खोजिएको दाबीसहित छानविन गर्न माग गरिएको छ । प्रधानमन्त्री ओलीसहित निवर्तमान सञ्चारमन्त्री गोकुल