काठमाडौं । त्रिभुवन विमानस्थलको उड्डयन कार्यालयका अनुसार मौसम र सैन्य अभ्यासका कारण मंगलबार तय भएका आन्तरिक उडानको तालिका प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार बिहीबारै महाशिवरात्रीको लागि सेनाको अभ्यासले पनि २ घण्टा विमानस्थलमा ‘नोटाम’ जारी भएको गरिएको थियो । काठमाडौँनजिकै सिमराको आकाशमा कयौँ जहाजहरु विमानस्थलमा ओर्लन अनुमति नपाएर फन्को