कर्पोरेट « Arthapath.com
१७ असार २०८२, मंगलबार

कर्पोरेट

सिभिल बैंकद्धारा गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिभिल बैंकले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा १८ गते वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यमा बैंकले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । गभर्नर डा. नेपालले सिभिल बैंकले आफ्नो शाखा नै नभएको बारपाकमा समेत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकोमा