काठमाडौं । प्राइम बैंकमा ठूलो संख्यामा कर्मचारी मागेको छ । प्राइम कमर्सियल बैंकले विभिन्न तहमा कर्मचारी मागेको हो । बैंकले लिगल डिपार्टमेन्टका लागी अफिसर, ब्रान्च म्यानेजरका लागी शाखा प्रबन्धक, रिलेशन म्यानेजर÷अफिसर, गोल्ड लोन सुपरभाइजर÷असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टका लागी कर्मचारी मागेको हो । कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ