रोजगार « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

रोजगार

नेपाल स्टक एक्सचेन्जले माग्यो कर्मचारी, कसले-कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा रिक्त रहेका देहाय बमोजिमका पदहरु खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नैपर्ने भएकोते देहायको योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ भित्र नेप्सेबाट निर्धारित दरखास्त फाराम भरी नेप्से पदपूर्ति समितिको सचिवालय प्रशासन शाखामा दरखास्त