काठमाडौं । कृषि विकास बैंकको खुलाएको दरखास्तमा आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकले विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा दरखास्त भर्ने आज अन्तिम दिन हो । बैंकले शाखा प्रमुख र बरिष्ठ लेखा अधिकृत (सि.ए.) पदका लागि २/२ जना, व्यवसाय अधिकृतका लागि ३२